Daily Feature News : Feb 2008
Daily Feature News »
जुनो भइन् सर्वोत्कृष्ट
- Achyut Koirala
हलिउडका र्सजकहरु दुइ किसिमका छन्, एउटा चाहिँ ठूल्ठूला स्टुडियोहरुको रुचिका सिनेमा बनाइदिन्छन् अनि दोस्रा किसिमका र्सजकहरु चाहिँ हलिउड स्टुडियोभन्दा आफ्नै रुचिका सिनेमा बनाउने कुरालाई महत्व दिन्छन् । आफूले स्वतन्त्रपूर्वक बनाउन पाउनु पर्छ र कुनै पैसावालको रुचिका लागि सिनेमा बनाइनु हुँदैन भन्ने पक्षधरहरु चाहिँ ओस्कार अवार्डलाई अति महत्व दिँदैनन् । त्यही भएर पछिल्लो समय स्वतन्त्र चलचित्र निर्माताहरु, जसलाई इण्डिफिल्ममेकर भनेर चिनिन्छ, तिनले केही समययता आफ्नै किसिमको चलचित्र अवार्ड स्थापित गरेका छन् । स्पीरिट अवार्ड नाम दिइएको यस पटकको अवार्डमा जुनो नामक एउटी किशोर युवतीको कथामा आधारित चलचित्रलाई सर्वोत्कृष्ट घोषित गरिएको छ । जुनो असमयमा नै आफ्ना पुरुष साथीले गर्भधारण गराइएपछि उनको संर्घषको कथा मुख्य रुपमा उभ्याइएको छ ।
गम्भीर कथा, चुस्त निर्माण शैलीका कारण पछिल्लो समयमा हलिउडमा इण्डिफिल्म भनेर चिनिने यस्ता स्वतन्त्र चलचित्रहरुलाई दर्शकले निकै मन पराउन थालेका छन् ।
यस पटक यी चलचित्रहरु पुरस्कृत भए, तीमध्ये कुनै तपाइँले पनि हेर्न भ्याउनु भयो कि -
BEST FEATURE
Juno
BEST DIRECTOR
Julian Schnabel, The Diving Bell and the Butterfly
BEST MALE LEAD
Philip Seymour Hoffman, The Savages
BEST FEMALE LEAD
Ellen Page, Juno
BEST SUPPORTING MALE
Chiwetel Ejiofor, Talk To Me
BEST SUPPORTING FEMALE
Cate Blanchett, I'm Not There
BEST SCREENPLAY
Tamara Jenkins, The Savages
BEST FIRST SCREENPLAY
Diablo Cody, Juno
BEST DOCUMENTARY
Crazy Love, Director: Dan Klores
BEST FOREIGN FILM
Once, Director: John Carney
BEST CINEMATOGRAPHY
Janusz Kaminski, The Diving Bell and the Butterfly
BEST FIRST FEATURE
The Lookout, Director: Scott Frank
JOHN CASSAVETES AWARD
August Evening, Writer-Director: Chris Eska
ROBERT ALTMAN AWARD
I'm Not There, Director: Todd Haynes
Casting Director: Laura Rosenthal
Ensemble Cast: Christian Bale, Cate Blanchett, Marcus Carl Franklin, Charlotte Gainsbourg, Bruce Greenwood, Richard Gere, Heath Ledger, Ben Whishaw
IFC/ACURA SOMEONE TO WATCH AWARD
Ramin Bahrani, Chop Shop
TRUER THAT FICTION AWARDS
The Unforseen, Director: Laura Dunn
PIAGET PRODUCERS AWARD
Neil Kopp (Paranoid Park, Old Joy)
Daily Feature News »
|