Celebrity Dating
स्पाई क्यामेरा खोज्दै डेटिङ
18 March 2008-Tuesday
-Achyut Koirala

 

"स्टार गायक हुनुपर्छ, डेटिङको समस्या पर्ने छैन !" धेरै जसोको वाणी यस्तो हुने गर्छ । तर यस पटकको सेलिब्रिटी डेटिङमा गायक नवीन के. भट्टर्राईले जस्तो अनुभव गरे, त्यो चाहिँ अरुले गर्नु नपरोस् ।

कञ्चन गिरीले जीवनमा पहिलो पटक ७ वर्षकै छँदा गायक नवीन के. भट्टराईको "साँझ पख..." गीत सुनेकी थिइन् । उनले यस पटक आफूलाई ज्यादै मनपर्ने गायकसँग डेट गर्ने अवसर पाइन् । तर उनको जीवनमा यो अविष्मरणीय क्षण हाँसेर नै बित्यो ।

डेटिङमा आएका गायक छेउकै राम्री नारीको अनुहार निहार्नुभन्दा कतै भिडियो क्यामेरा लुकाएर आफूहरुको गतिविधि खिचिरहेको पो छ कि भन्दै आशंका गर्दै थिए । त्यसैले डेटमा बस्नुभन्दा बढी क्यामेरा खोज्ने, खुलेका क्यामेराहरु बन्द गराउने आदि काम सक्रियतापूर्वक गरेका थिए ।

तपाइँ पनि नवीनको त्यो चर्तिकला र अन्य जानकारी बटुल्नुस्, है त !

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest events More Events  

Binay K2's Video Shoot of Gajalu

Farewell to Parcicipants of Miss & Mister Deaf International 2017

Model Hunt Nepal 2017 - Audition Round!

iClub Fashion Mania Phase 15
 
 
 
 
 
© Copyright 1997 to 2017 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team

Photos & all other content of this site cannot be copied/reused without permission.